प्रमुख समाचारआजदेखि पुनः एसईई परीक्षा सुरु, गार्ड र प्रहरीलाई पनि मोबाईल 'नो एन्ट्री'
न्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ मा चरणवद्ध रुपमा एसईईको प्रश्नपत्र आउट हुनथालेपछि स्थगित तथा रद्द गरिएको परीक्षाहरुको आजदेखि पुनः सँचालनमा आउने भएको छ । गत चैत्त १० गतेदेखि सुरु भएको एसईई परीक्षा अन्तर्गत अँग्रेजी र नेपाली तथा गणित विषयको परीक्षापछि अनिवार्य विज्ञान विषयको प्रश्नपत्र सप्तरीबा
७ वर्ष अगाडि · प्रमुख समाचार











