प्रमुख समाचारसिरहामा भइरहेको 'बालविवाह' बीचमै रोकियो, जन्ती बाटैबाट फिर्ता !
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिका १२ स्थित सिक्रौन गाउँमा गएराति एक बालविवाह प्रहरीले रोकाएको छ । बालविवाह भइरहेको सूचना पाएपछि प्रहरीले राति गाउँमै गएर विवाह रोकाएको हो । प्रहरी विवाहस्थलमा पुगेर रोक्का गराएपछि बेहुला र जन्ती बाटोबाटै फर्किएका छन् । विवाहको सम्पूर्ण तयारी पूरा गरेर ज
७ वर्ष अगाडि · प्रमुख समाचार











