प्रमुख समाचारधनुषाको विदेह नगरपालिकामा तालाबन्दी, अवस्था तनावग्रस्त !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको विदेह नगरपालिकाको कार्यालयमा विद्यार्थीहरुले तालाबन्दी गरेपछि अवस्था तनावग्रस्त बनेको छ । विदेह नगरपालिका वडा नं. ६ तिनकौरिया चोक स्थित रहेको समुदायिक विद्यालय मावि गिद्धा बेलापट्टिका विद्यार्थीहरुले दुई बुंदे माग राख्दै नगरपालिका कार्यालयको मुख्यद्धार र कार्यालयको
७ वर्ष अगाडि · प्रमुख समाचार











