प्रमुख समाचारराज्यमन्त्री यादवको चियापानमा सिलिण्डर विस्फोट, ४ घाईते !
न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल सरकारका राज्यमन्त्री सुरेन्द्र यादवको चियापान कार्यक्रमको दौरान ग्याँस सिलिण्डर विस्फोट हुँदा ४ जना घाईते भएका छन् । स्वास्थ्य तथा जनसँख्या राज्यमन्त्री यादवले महोत्तरीको सोनमामा आयोजना गरेको चियापान कार्यक्रममा ग्याँस सिलिण्डर विस्फोट हुँदा चार जना घाईते भएको जिल्ला
७ वर्ष अगाडि · प्रमुख समाचार










