प्रमुख समाचारराष्ट्रियसभा चुनाव: प्रदेश २ मा नेकपाले खाता खोल्यो !
न्यूज ब्यूरो, जनकपुरधाम । आज (विहिबार) सम्पन्न भएको राष्ट्रिय सभा निर्वाचनको चुनावमा प्रदेश नं. २ बाट नेकपा–राजपाका गठबन्धनको विजयी सुरुवात भएको छ । प्रदेश २ बाट महिला कोटा तर्फ दुई जना उम्मेदवार मध्ये नेकपा–राजपाको गठबन्धनले पहिलो जीत हाँसिल गरेको हो । नेकपाको तर्फबाट महिला कोटामा उम्मेदवारी दिनुभए
६ वर्ष अगाडि · प्रमुख समाचार











