प्रमुख समाचारआउँदो २ हप्ता चुनौतिपूर्ण हुन सक्छ : प्रधानमन्त्री
न्यूज ब्यूरो, जनकपुरधाम । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी दुई साता थप चुनौतिपूर्ण हुन सक्ने बताउनुभएको छ । कोरोना रोकथामको लागि युद्धस्तरमा कार्य भईरहेको बताउँदै उहाँले आगमीको दुई साता थप चुनौतिपूर्ण हुन सक्ने बताउनुभएको हो । आज (मँगलबार) राष्ट्रका नाममा सम्बोधन गर्दै कोरोना भाइरसको सङ्क्रमण रो
६ वर्ष अगाडि · प्रमुख समाचार








