किन हुन्छ यस्तो ?डा. सिके राउत जनकपुरमा !
न्यूज ब्यूरो, जनकपुरधाम । स्वतन्त्र मधेश गठबन्धनका सँयोजक डा. सिके राउत जनकपुर पुगेका छन् । दिउँसो १२ बजे नै आउने भनिएपनि विशेष कारणवंश समयमा आउन नसकेका डा. राउत झण्डै ४ घण्टा ढिलो जनकपुर विमानस्थल पुगेका थिए । यतिको ढिलो पुगेपनि उनका समर्थकहरुले भने धैर्यताका साथ फूलमाला लिएर उनलाई स्वागत गर्नको ला
७ वर्ष अगाडि · किन हुन्छ यस्तो ?











