खेल / खेलाडीविश्वकप छनोटका खेल चार महिनापछि गराउने एएफसीको प्रस्ताव
न्यूज ब्यूरो, एजेन्सी । एशियाली फुटबल महासङ्घ (एएफसी) ले कोरोना भाइरसका कारण स्थगित फिफा विश्वकप २०२२ तथा एएफसी एशियन कप २०२३ को छनोट खेलहरू चार महिनापछि गराउने प्रस्ताव अघि बढाएको छ । नेपालले खेल्ने उक्त खेलहरु आगामी अक्टोबर र नोभेम्बरमा गराउन एएफसीले विश्व फुटबल महासंघ (फिफा) लाई प्रस्ताव गरेको हो
६ वर्ष अगाडि · खेल / खेलाडी











