गाउँ / समाजसिरहामा एकाविहानै युवकको लास !
न्यूज ब्यूरो, सिरहा । सिरहामा एकाविहानै एक युवकको लास (शव) फेला परेको छ । सिरहा जिल्लाको विष्णुपुर गाउँपालिका वडा नं. १ स्थित एक खाल्डोमा मृत अवस्थामा एक युवक फेला परेको । खाल्डोको पानीमा तैरिरहेको अवस्थामा स्थानीयहरुले देखेपछि स्थानीय प्रहरीलाई खवर गरेको थियो । जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार
६ वर्ष अगाडि · गाउँ / समाज











