गाउँ / समाजधनुषामा पहिरोले घर पुरिँदा महिलाको मृत्यु, चार जना भागेर बचे
पहिरो खस्दा घरभित्र रहेका परिवारका अन्य चार जना सदस्य भने भागेर ज्यान जोगाउन सफल भएका छन् । पहिरोले घर पुरिएपछि स्थानीयवासीले उद्धारका लागि प्रहरीलाई खबर गरेका थिए ।
१३ दिन अगाडि · गाउँ / समाज









