राजनीतिकप्रधानमन्त्री ओलीले प्रदेश–२ प्रदेशसभालाई भोली सम्बोधन गर्ने
न्यूज ब्यूरो | जनकपुरधाम, १ भदौ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रदेश नम्बर–२ को प्रदेशसभालाई भदौ २ गते शनिबार सम्बोधन गर्ने कार्यक्रम तय भएको छ । नेकपाले जनकपुरमा बिहीबार पत्रकार सम्मेलन गरी सो कुराको जानकारी गराएको हो । कार्यक्रममा प्रधानमन्त्री ओलीसँगै नेकपाका अध्यक्ष पुष्पकमल दाहाल पनि आउने जा
८ वर्ष अगाडि · राजनीतिक









