न्यूज हाईलाईटनापी कार्यालय धनुषाका जँजिरदार यादव रँगेहात अख्तियारको फन्दामा !
न्यूज ब्यूरो, जनकपुरधाम । नापी कार्यालय धनुषाका जँजिरदार घुस रकम सहित अख्तियारको फन्दामा परेका छन् । नापी कार्यालय धनुषामा कार्यरत जंजिरदार जय गोविन्द यादवलाई अख्तियारको टोलीले घुस रकम सहित पक्राउ गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोग बर्दिबासको टोलीले उनलाई विशेष सूचनाको आधारमा घुस रकम १५ ह
८ वर्ष अगाडि · न्यूज हाईलाईट











