अन्तराष्ट्रियविमान दुर्घटनामा १९ को मृत्यु, चारजनाको जीवितै उद्धार
न्यूज ब्यूरो, दक्षिण सुडान । दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको मृत्यु भएको पुष्टि गरेका छन् । आइतबार बिहान चालक दलका सदस्यसहित २३ यात्रु लिएर जुबाबाट इरोलतर्फ उडेको र इरोल नजिकै पुग्दा दुर्घटनाग्रस्त भएको क्षेत्रीय सूचनामन्त्री अबेल अ
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











