प्रमुख समाचार'जानकी नवमीमा केक काटेका होइनौ, त्यो भक्तको प्रसाद थियो' : छोटा महन्थ
न्यूज ब्यूरो, जनकपुरधाम । विश्व प्रसिद्ध जानकी मन्दिरमा जानकी नवमीको अवसरमा केक काटिएको तस्विरहरु समाजिक सँजालमा देखिएपछि महन्थद्धयको कडा आलोचना भएको छ । समाजिक सञ्जालमा मन्दिरका छोटा महन्थ केक बोकेको र बाँडदै गरेको तस्विरहरु सार्वजनिक भएपछि आलोचना गरिएको हो । छोटे महन्त दासले जानकी नवमीको अवसरमा मन
६ वर्ष अगाडि · प्रमुख समाचार










