प्रमुख समाचार'ईन्स्पेक्टर यादब र ट्रयाक्टर मालिकले हिरासतभित्रै शम्भुको हत्या गरे' : परिवारजन
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक युवकलाई प्रहरी हिरासतभित्रै मारिएको भन्दै दलित समुदायहरुले विशाल विरोधसभा गरेको छ । धनुषाको सबैला नगरपालिका वडा नं. १२ बस्ने स्थानीय शम्भु सदालाई ईलाका प्रहरी कार्यालय सबैलाभित्रै हिरासतमा हत्या गरी झुण्डयाएको भन्दै प्रहरी प्रशासन विरुद्ध विरोधसभा गरेको हो । सादा
६ वर्ष अगाडि · प्रमुख समाचार








