प्रमुख समाचारधुर्मुस सुन्तली फाउन्डेसन सिरहामा पनि बाँडे कम्बल
बिनय यादव, सिरहा, २८ पौष । देशमा सरकार मौन रहेको बेला धुर्मुस सुन्तली फाउन्डेसनले मधेशसहित देशलाई न्यानो पार्दै हिडिरहेका छन् । हाल तराई र मधेशमा जाडोसँगै शीतलहरले करिब ५ दर्जन भन्दाबढीको ज्यान लिसकेको छ । सोही जाडो र शीतलहरलाई मध्यनजर गर्दै धुर्मुस सुन्तली फाउण्डेसनले न्यानो पार्ने काम गरिरहेको छ ।
८ वर्ष अगाडि · प्रमुख समाचार











