प्रमुख समाचार'गैरकानुनी स्कूल बन्द गराउँदा मुद्दा हालियो, तर विचलित हुन्न': कान्छो मेयर
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका नगर प्रमुख (c) उदय कुमार बरबरिया यादवले जनहितको लागि कुनै पनि हालातमा विचलित नहुने बताएका छन् । जनकपुरमा आयोजना गरिएको एक कार्यक्रमको दौरान मेयर बरबरियाले नगरभित्रको गैरकानुनी रुपमा सँचालित अवैद्य सँस्थागत विद्यालयहरु बन्द गराउँदा नगर कार्यपालिका
७ वर्ष अगाडि · प्रमुख समाचार











