प्रमुख समाचारधनुषा : आफ्नै घरबाट निस्केका रमेश खेतमा मृत भेटिए !
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा एक युवकको शव विहानै खेतमा फेला परेको छ । धनुषाको धनुषाधाम नगरपालिका वडा नं. ५ बस्ने रामनाथ उरावको बर्ष २४ का छोरा रमेश उरावको शव धनुषाधाम नगरपालिका वडा नं. ७ किसानपुरको एक खेतमा फेला परेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । शुक्रबार बेलुकी करिब ८ः३० बजे आफ्नै
७ वर्ष अगाडि · प्रमुख समाचार











