प्रमुख समाचारराजेन्द्र महतोको चेतावनी ,- 'लोकसेवाको विज्ञापन नसच्याए परिणाम गम्भिर हुनेछ' !
न्यूज ब्यूरो, जनकपुरधाम । संघीय साँसद राजेन्द्र महतोले लोकसेवाले निकालेको विज्ञापन मधेशी जनताको हित र हक विपरित भएको बताएका छन् । स्थानीय तहको कर्मचारी भर्ना सम्बन्धी लोक सेवा आयोगले भर्खरै निकालेको विज्ञापनप्रति आफ्नो गम्भिर ध्यानाकर्षण भएको भन्दै मुलुक संघीयतामा गईसकेको बखतमा प्रदेशले गर्नुपर्ने व
७ वर्ष अगाडि · प्रमुख समाचार











