प्रमुख समाचारमेयर बरबरियाले जनताको सार्वजनिक गुनासो सुने
न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको शहिदनगर नगरपालिकाका मेयर उदय कुमार बरबरिया (यादव) ले नगरका जनताहरुको सार्वजनिक गुनासो सुनेका छन् । नगरको विकास निर्माणको गतिविधि, विकासको अवस्था, जनसेवाग्राहीको समस्या, अपेक्षाहरु एकिकृत रुपमा नगरका जनताहरुलाई भेला पारी समस्या टिपोट गरेका हुन् । समस्या टिपोट गर्दै उ
७ वर्ष अगाडि · प्रमुख समाचार











