प्रमुख समाचारट्रकले ठोक्दा मोसा चालक ठहरै, एक अस्पतालमा !
न्यूज ब्यूरो, सुनसरी । मोटरसाईकल (मोसा) लाई मालवाहक ट्रकले ठक्कर दिँदा एक जनाको घटनास्थलमै मृत्यू भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तर्गत भारतीय मालबाहक ट्रकले सुनसरीको इनरूवा वडा नं. ४ स्थित मोटसाइकललाई ठक्कर दिँदा मोटरसाईकल चालकको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ ।
७ वर्ष अगाडि · प्रमुख समाचार











