
विवाहपञ्चमीको मुखमा जानकी मन्दिरमा ‘ब्रेक’: तयारी रोकियो, अब कसले चलाउने महोत्सव ?
जानकी मन्दिर जनकपुरधामको मात्र धार्मिक धरोहर होइन । यो विश्वभरका सनातन धर्मावलम्बीको आस्थासँग जोडिएको प्रमुख तीर्थस्थल हो ।
१० दिन अगाडि · प्रमुख समाचार
सम्पादकीय टोलीले छानेका विशेष, गहन र पठनीय समाचारहरू।
४६८ समाचार

जानकी मन्दिर जनकपुरधामको मात्र धार्मिक धरोहर होइन । यो विश्वभरका सनातन धर्मावलम्बीको आस्थासँग जोडिएको प्रमुख तीर्थस्थल हो ।
१० दिन अगाडि · प्रमुख समाचार
प्रमुख समाचारउनले भने, “आफ्नो प्रहरी सङ्गठनको अभावमा विभिन्न्न समस्या हुने गरेको गुनासो प्रत्येक प्रदेशबाट आउने गरेको छ ।” जबसम्म्म प्रदेशमा आफ्नो प्रहरी सङ्गठन हुँदैन तबसम्म प्रदेश सरकार सञ्चालन प्रभावकारी नहुने उनले उल्लेख गरे ।
१ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरको प्रसिद्ध शक्तिपीठ राजदेवीमा प्रत्येक बर्ष सप्तमी तिथिको दिन मात्र हुने खोईच भराई र प्रसाद (लड्डु) चढाउने कार्यक्रम यसापली ७ दिनसम्म चल्ने भएको छ । प्रत्येक वर्ष १ दिन मात्र सप्तमी तिथिको दिन हुने खोईच भराई र प्रसाद चढाउने कार्यक्रम कोरोनालाई मध्यनजर गर्दै भीड कम गर
५ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । चिकित्सा क्षेत्रमा सुधारका निम्ति अनशनरत डा. गोविन्द केसीको समर्थनमा मधेशका युवाहरु एक दिने भोक हडताल गर्ने भएका छन् । सो क्रममा प्रदेश नं. २ को सिरहा जिल्लामा युवाहरूले एकदिने भोक हड्ताल गर्ने भएका छन् । डा. केसीको अनशनप्रति एक्यवद्धता जनाउँदै उनको जीवन रक्षाको लागि सरकारमाथि
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारकिशोरीलाई बलात्कार गरेको भन्दै रिस आवेगमा आएर किशोरीकी भाईले उनलाई नै कुटपिट गरी घाईते बनाएपछि घटना बाहिर आएको थियो । पीडित किशोरीलाई उपचारको लागि आफन्तहरुले पिडीतलाई स्थानिय क्लिनिकमा सामान्य उपचार गराई थप उपचारको लागी बिराटनगर स्थित बिराट नर्सिङ होम बिराटनगरमा लगी उपचार गराएको थियो ।
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, वीरगँज । प्रहरीमा भर्ना गरिदिने भनी परीक्षार्थीहरुलाई ठगी गर्ने एक नक्कली प्रहरी नीरिक्षक (ईन्स्पेक्टर) पक्राउ परेका छन् । प्रदेश नं. २ को पर्सा जिल्लाको वीरगँज महानगरापालिका वडा नं. १६ स्थित रहेको देव पार्टी प्यालेसमा लोक सेवा आयोगबाट हुने प्रहरी सहायक निरीक्षक, राष्ट्रिय अनुसन्धान वि
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २को सरकारले प्रदेशमा प्राविधिक कर्मचारी भर्नाको बाटो खुल्ला गरेको छ । आज सम्पन्न मन्त्री परिषदको बैठकले प्रदेश लोक सेवा आयोगलाई स्वास्थ्य र इन्जिनियरिङ्ग सेवामा सातौ तह सम्मको भर्ना लिन स्वीकृति दिएको छ । प्रदेश निजामित सेवा ऐन पारित नभए सम्मको लागि संघीय ऐनलाई न
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । नेपाल रेल्वे कम्पनीका महाप्रबन्धक (जिएम) गुरु भट्टराईले रेल्वेमा कर्मचारी भर्ना स्थगित गरिएको समाचार, तथ्य अफवाह र हल्ला मात्र भएको बताएका छन् । विभिन्न सँचारमाध्यम, समाजिक सँजालमा नेपाल रेल्वे कम्पनीको लागि माग गरिएको १ सय २९ जना कर्मचारीको लागि भर्ना प्रक्रिया जारी रहेको
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, रौतहट । रौतहटमा शनिबार ३ बालक डुबेपछि एक जनाको मृत्यू भएको छ भने दुई जनाको अवस्था चिन्ताजनक रहेको छ । रौतहटको मौलापुर नगरपालिका अन्तर्गत पानीमा डुबेर एक बालकको ज्यान गएको हो । संगै डुबेका अन्य दुईजना बालकको अवस्था गम्भिर रहेको छ । मौलापुर नगरपालिका वडा नं. ३ गमहरियाका रामप्रवेश यादवको
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । प्रदेश नं. २ को अस्थायी राजधानी जनकपुरदेखि केही दुरीमा रहेको धनुषाको नक्टाmिझझमा अघोरी बाबाले एक बृद्धलाई गम्भिर घाईते बनाएको छ । धनुषाको मिथिला नगरपालिका वडा नं. २ नक्टाझिझ बस्ने अन्दाजी बर्ष ६२ का राज कुमार महतोलाई घाईते बनाएका हुन् । उनलाई घाँटीमै कुल्हाडी (बँचरो) प्रहार
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, सिरहा । गत विहिबार जितिया पर्वका दिन सिरहाको मिर्चैया नगरपालिका–९ स्थित कमलदहमा मृत भेटिएकी महिलाको पहिचान खुलेको छ । कमलदहमा पानीमा मृत अवस्थामा भेटिएकी महिला अर्नामा गाउँपालिका–२ की रहेकोे खुलेको हो । मृतक महिला अर्नामा–२ ब्रहमपुरीकी २८ वर्षीया रञ्जना देवी यादव हुन् । मृतक महिलाको श्
६ वर्ष अगाडि · प्रमुख समाचार
प्रमुख समाचारन्यूज ब्यूरो, जनकपुरधाम । धनुषामा १० वर्षीया बालिका उपर बलात्कार भएको घटना बाहिर आएको छ । धनुषाको लक्ष्मीनिया गाउँपालिकाको वडा नम्बर २ का एक ५५ वर्षीय पुरुषले बालिका बलात्कार गरी फरार रहेको बताइएको छ । गत शनिबार दिउँसो ३ बजे पुरुषले सँचालन गर्दै आएको किराना पसलमा नजिकै खेलिरहेको बालिकालाई ललाइ फकाइ
६ वर्ष अगाडि · प्रमुख समाचार