समाचारभाईरल रेकर्ड प्रकरणः आफूलाई सई हुँ भनी आफ्नै प्रहरीसँग धाक लगाउने हवल्दार बुधन महतो कारवाहीमा
छोरा हराएको पीडामा खोजी तथा उद्धारका लागि सहयोग माग्न प्रहरी कार्यालयमा फोन गरेका कर्मचारीले आफ्नै सहकर्मीबाट
२ दिन अगाडि · समाचार
सम्पादकीय टोलीले छानेका विशेष, गहन र पठनीय समाचारहरू।
समाचारछोरा हराएको पीडामा खोजी तथा उद्धारका लागि सहयोग माग्न प्रहरी कार्यालयमा फोन गरेका कर्मचारीले आफ्नै सहकर्मीबाट
२ दिन अगाडि · समाचार
आर्थिक ब्यूरोनिर्वाचन अधिकृत सुरेश साहका अनुसार कुल १ हजार ६०३ मतदाता रहेको संघको निर्वाचनमा १ हजार ४१६ मत खसेको थियो । त्यसमध्ये ८ मत पूर्ण रूपमा बदर भएको थियो ।
३ दिन अगाडि · आर्थिक ब्यूरो
समाचारउनले संवैधानिक व्यवस्था अनुसार नै स्थानीय र प्रदेश तहको निर्वाचन गर्नुपर्नै भन्दै संविधान र कानुनमा छेडखानी गरिए नेपालमा फेरि दुर्घटना हुने धारणा राखे ।
४ दिन अगाडि · समाचार

संसद्बाट पारित भई कानुनी प्रक्रिया पूरा भएपछि मात्रै संशोधित व्यवस्था कार्यान्वयनमा आउनेछ ।
९ दिन अगाडि · प्रमुख समाचार
आर्थिक ब्यूरोनिमन्त्रणा पत्रमा रेलको नियमित सञ्चालन मिति, समयतालिका, भाडादर र जनकपुरधामसम्मको वास्तविक सेवा व्यवस्थाबारे विस्तृत विवरण खुलाइएको छैन ।
११ दिन अगाडि · आर्थिक ब्यूरो

यस सन्दर्भमा गृहमन्त्रालयका सुचना अधिकारी रमा आचार्य सुवेदीले भने यस बारे आफूलाई कुनै अपडेट नरहेको बताईन् । प्रवक्ता आनन्द काफ्लेसँग भने सम्पर्क हुन सकेनन् ।
११ दिन अगाडि · प्रमुख समाचार

दुर्घटनामा घाइते हुनेमा ३३ वर्षीय मुकेश यादव, पाँच वर्षीय सक्षम कुमार यादव, तीन वर्षीय सुजन यादव, ३१ वर्षीय बेचु भन्ने देवेन्द्र राय, २६ वर्षीय देवेन्द्र राय र १४ महिनाका सुदीप यादव रहेका छन् ।
१२ दिन अगाडि · देश काल
देश कालदुर्घटनापछि घटनास्थलमा स्थानीयको भीड लागेको थियो । दुर्घटनामा परेको स्कुटी र टिपर घटनास्थलमै रहेका छन् ।
१३ दिन अगाडि · देश काल
देश कालसमाजले बटेश्वरको इतिहास, धार्मिक धरोहर, सम्पदा, सरकारी सेवा, कृषि, उद्योग, व्यवसायलगायतका क्षेत्रका उपलब्धि, सफलता र संघर्षका कथाहरू समेटेर ‘बटेश्वर स्मारिका’ नामक पुस्तकसमेत
१३ दिन अगाडि · देश काल

प्रहरीका अनुसार काठमाडौँबाट सर्लाहीतर्फ जाँदै गरेको ईभी बिहान करिब ६ः१० बजे सडकबाट करिब ७०० मिटर तल खसेर दुर्घटनामा परेको हो ।
१३ दिन अगाडि · प्रमुख समाचार
देश कालगोवर्धन पूजाकै दिन नेवार समुदायले म्हः पूजा अर्थात् आत्मपूजा मनाउनेछन् । आफ्नो शरीर र आत्माको पूजा गरी आरोग्य, दीर्घायु, सुख तथा समृद्धिको कामना गर्ने यो पर्व नेवार समुदायको मौलिक सांस्कृतिक परम्परा हो ।
१६ दिन अगाडि · देश काल
प्रमुख समाचार३३ लाख रुपैयाँको बरामदगी र नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि भएको कारबाहीलाई अख्तियारले घुस लेनदेनको आशंकासँग जोडेर अनुसन्धान अघि बढाएको छ ।
२२ दिन अगाडि · प्रमुख समाचार