आर्थिक ब्यूरोसरकारले राहत होईन, गरिबलाई सहुलियतमा ऋण दिनुपर्छ : अध्यक्ष यादव
न्यूज ब्यूरो, जनकपुरधाम । राष्ट्रिय सहकारी बैंकका सँचालक तथा प्रदेश सहकारी अभियानी ध्रुव नारायण यादवले सरकारले राहत भन्दा पनि ऋण उपलब्ध गराउनुपर्ने बताउनुभएको छ । तीनै तहका सरकारले अहिले लकडाउनमा गरिब, निमुखाको लागि राहतको निर्णय गरेपनि त्यसमा मध्यमवर्गीय, धनी व्यक्तिहरुले समेत राहतको लाईनमा बसेपछि
६ वर्ष अगाडि · आर्थिक ब्यूरो










