ब्यूरो अपरेशनलकडाउनमा पनि भारतबाट ल्याउँदै थिए ड्रगस, २ युवक पक्राउ
न्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि गरिएको लकडाउनमा पनि भारतबाट ड्रगस ल्याउँदै गर्दा सिरहामा २ जना पक्राउ परेका छन् । सिरहाको नवराजपुर गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानबाट सशस्त्र प्रहरीले लागूऔषध सहित दुई युवकलाई पक्राउ गरेको हो । पक्राउ पर्
६ वर्ष अगाडि · ब्यूरो अपरेशन











