ब्यूरो-रिपोर्टरधनुषा : हुलाकी सडकमा बस पल्टिदाँ दर्जन बढी घाईते, चालक फरार
न्यूज ब्यूरो | जनकपुरधाम, ५ जेठ । धनुषामा आज दिउँसो बस पल्टिदा दर्जन भन्दा बढी यात्रु घाईते भएका छन् । हुलाकी राजमार्ग अन्तर्गत विदेह नगरपालिका वडा नं. ७ योगियारा स्थित बस पल्टिदा डेढ दर्जन यात्रु घाईते भएको हो । जनकपुरबाट खजुरी महुवाको लागि प्रस्थान गरेको बा १ ख ९३८५ नम्बरको बसको दाहिनेपट्टिीको टाय
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











