ब्यूरो-रिपोर्टरन्यूज ब्यूरो प्रभाव : समाजसेवी साहले लिए "रञ्जन" लाई उच्च शिक्षा पढाउने जिम्मा
न्यूज ब्यूरो | जनकपुरधाम, १४ असार । कलिलो उमेरमै आमा गुमाएका धनुषाका एक बालकको उच्च शिक्षासम्म अध्ययन अध्ययापनको जिम्मेवारी उठाइएको छ । न्यूज ब्यूरो अनलाईनमा "कलिलोमै आमा गुमाएपछि असहाय बने रञ्जन , कसले देला साथ ? भन्ने शिर्षको समाचार प्रकाशित भएपछि जनकपुरमा समाजसेवी बैद्यनाथ साहले रञ्जनलाई उच्च शिक
८ वर्ष अगाडि · ब्यूरो-रिपोर्टर











