खेल / खेलाडीधनुषाधाममा प्रदेश स्तरीय मेयरकप फुटबल प्रतियोगिता, जित्नेलाई १ लाख पुरस्कार
खेलको क्रममा उत्कृष्ट खेलाडीलाई पुरस्कारको व्यवस्था सहित विभिन्न विद्यामा उत्कृष्ट गर्नेलाई समेत पुरस्कार र सम्मान गरिने जनाइएको छ । म्यान अफ दी म्याय, उत्कृष्ट खेलाडी, उत्कृष्ट गोल किपर लगायतलाई पनि पुरस्कार दिइने छ ।
५ वर्ष अगाडि · खेल / खेलाडी










