खेल / खेलाडीप्रदेश स्तरीय रामनारायण मिश्र फुटबल प्रतियोगिता भोलि देखि शुरु, ८ वटै जिल्ला भिडदै
खेलमा जम्मा ८ वटा टिम सहभागी हुने छ । खेलको बारेमा जानकारी लिन संतोश सिंह ९८०७६१५०२० र प्रकाश आर्याल ९८१९८५५८४९ जानकारी लिन सकिनेछ । प्रत्येक दिन दुई वटा खेल हुनेछ ,विशेष जानकारी लिन चाहेमा जिल्ला फुटबल संघ जिल्ला संयोजक केबल मुखियाले जानकारी दिए ।
४ वर्ष अगाडि · खेल / खेलाडी









