गाउँ / समाजप्रदेश २ः एकाबिहानै एक गाउँपालिका अध्यक्षको मृत्यू
न्यूज ब्यूरो, वीरगँज । प्रदेश नम्बर २ को पर्साजिल्ला स्थित एक गाउँपालिका अध्यक्षको एकाबिहानै मृत्यू भएको छ । पर्सा जिल्लाको कालिकामाई गाउँपालिकाका अध्यक्ष नथुनी प्रसाद कुशवाहाको निधन भएको हो । कालिकामाई गाउँपालिकाको वडा नम्बर २ भेडिहारी निवासी अध्यक्ष कुशवाहाको ७९ बर्षको उम्मेर आज ९शुक्रबार० विहान क
५ वर्ष अगाडि · गाउँ / समाज











