गाउँ / समाजबिहारमा योगी मोडेलः नाबालिगसँग दुरव्यवहार गरेका मुख्य आरोपी नन्दन यादवलाई बिहार प्रहरीले गर्यो एन्काउण्टर
घटनाको भिडियो सार्वजनिक भएपछि बिहार महिला आयोग तथा राष्ट्रिय महिला आयोगले समेत घटनाबारे जानकारी मागेका छन् । घटनालाई लिएर बिहारमा महिला सुरक्षाको विषयमा समेत बहस चर्किएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
१८ दिन अगाडि · गाउँ / समाज









