गाउँ / समाजऔरही गापाका युवाहरु टोलटोलमा भ्रष्टाचार विरुद्धको अभियान तताउँदै
न्यूज ब्यूरो | सिरहा, २७ असार । सिरहाको औरही गाउँपालिकाका युवाहरुले सञ्चालन गरेको भ्रष्टाचार विरुद्धको अभियान गापाका विभिन्न वडाहरुमा तताएका छन् । गापामा मौलाइरहेको भ्रष्टाचार नियन्त्रण गर्नका लागि स्वतन्त्र युवा समाज औरहीका युवाहरुले आज तेश्रो दिन पनि अभियानलाई निरन्तरता दिएका हुन् । बिकास निर्माण
८ वर्ष अगाडि · गाउँ / समाज











