गाउँ / समाज३०० मुसहर बालबालिकालाई पाठय्पुस्तक
न्यूज ब्यूरो, महोत्तरी । महोत्तरीमा एक कार्यक्रमबीच मुसहर समुदायका ३०० बालबालिकाहरुलाई पाठ्यपूस्तक वितरण गरिएको छ । महोत्तरीको सीतापुर भँगहामा मुसहर तथा गरिब बालबालिकाहरुलाई स्थानीय सबरी माता मुसहर एकता समाज सेवा नेपालले उनीहरुको अध्ययन अध्ययापनको लागि स्टेशनरी प्रदान गरेका हुन् । कक्षा १ देखि ८ सम्
७ वर्ष अगाडि · गाउँ / समाज











