गाउँ / समाजऐतिहासिक धनुषाधामको धनुष मन्दिरमा राखिएको दानपेटी चोरी !
न्यूज ब्यूरो, धनुषा । ऐतिहासिक, धार्मिक एवम् पर्यटकीय स्थलको रुपमा परिचित धनुषाको धनुषाधाम स्थित रहेको धनुष मन्दिरको दानपेटी चोरी भएको छ । विहिबार साँझ करिब ७ बजेको समयमा धनुष मन्दिरमा राखिएको दानपेटी चोरी भएको मन्दिरका पूजारी भरत बाबाले जानकारी दिएका छन् । बाबाका अनुसार विहिबार साँझै केही युवकहरुले
७ वर्ष अगाडि · गाउँ / समाज











