गाउँ / समाजपर्यटकीय नगर धनुषाधाम ११ औं खुल्लादिशामुक्त घोषणा
न्यूज ब्यूरो, महेन्द्रनगर । धनुषा जिल्लाको ११ औं खुल्ला दिशामुक्त नगरको रुपमा धनुषाधाम नगरपालिका घोषणा गरिएको छ । बुधबार एक समारोहबीच धनुषाको धनुषाधाम नगरपालिकालाई जिल्लाको ११ औं खुल्ला दिशामुक्त क्षेत्र (नगर) घोषणा गरिएको हो । धार्मिक एवम् पर्यटकीय स्थलको रुपमा विकास भईरहेको धनुषाधामलाई धनुषा जिल्ल
७ वर्ष अगाडि · गाउँ / समाज










