गाउँ / समाजबिहेको स्वयँम्बरमा नास्ता खाएपछि सय बढी जन्ती (बाराती) अस्पताल भर्ना
जिल्ला जनस्वास्थ्य कार्यालय धनुषाका प्रमुख उमेश यादवका अनुसार राति जनकपुर उपमहानगरपालिका वडा नम्बर २३ बिन्धीबाट ठेरा कचुरीमा जन्ती पुगेको थियो । स्वयम्बर सकिए लगतै खाजामा बुनियाँ, रसबरी लगायतका मिठाइ खुवाइएको थियो ।
१ वर्ष अगाडि · गाउँ / समाज











