गाउँ / समाजमिर्चैया : मुसहर बस्तीमा कामना सेवा विकास बैंकको न्यानो कम्बल
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैया नगरपालिकास्थित एक मुसहर बस्तीमा कामना सेवा विकास बैंकले कम्बल वितरण गरेको छ । न्यानो कपडाको अभावमा कष्टकर जिवनयापन गरिरहेका मिर्चैया नगरपालिका वडा नम्बर ७ स्थित तात्रीबारी पैनघटा (मुलाबारी) का ५० मुसहर परिवारलाई बैंकले कम्बल वितरण गरेको हो । कामना सेवा विकास बै
६ वर्ष अगाडि · गाउँ / समाज











