गाउँ / समाजरौतहटमा एक किशोरी बलात्कृत
न्यूज ब्यूरो, रौतहट । रौतहटमा लकडाउनको अवधिमै एक किशोरी बलात्कृत भएकी छन् । रौतहटको कटहरिया नगरपालिका ७ बगहीगाँउस्थित एक १७ वर्षीया किशोरीलाई २८ वर्षीय भाग्यनारायण साहलले बलात्कार गरेको आरोप लागेको छ । उनले दुईदिन अघिमात्र एकजना छिमेकीको छोरीलाई केही काम छ भनी आफ्नो घरमा बोलाएका थिए । घरका महिला र अ
६ वर्ष अगाडि · गाउँ / समाज











