गाउँ / समाजएनएमबी बैंकको सहयोगमा धनुषा चेम्बर अफ कमर्सले राहत दिए
न्यूज ब्यूरो, जनकपुरधाम । सरकारले गरेको लकडाउनका कारण जनजीवन प्रभावित भएको बेला धनुषा चेम्बर अफ कमर्सले राहत बाँडेको छ । जनकपुरको एनएमबी बैंकको सहयोगमा चेम्बर अफ कमर्सका वरिष्ठ उपाध्यक्ष सरोज कुमार मिश्रको पहलमा राहत समाग्री वितरण गरिएको हो । जनकपुरधाम उपमहानगरपालिका वडा नं. ४, वडा नं. १६, वडा नं. १
६ वर्ष अगाडि · गाउँ / समाज











