गाउँ / समाजस्थानीय सरकारले चाँसो नलिएपछि गाउँबासीले गरिबलाई बाँडे खाद्यान्न
न्यूज ब्यूरो, सिरहा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) रोकथामका लागि गरिएको लकडाउणबाट प्रभाभित सर्वसाधारणलाई नरहा गाउँपालिकामा राहत वितरण गरिएको छ । दैनिक ज्यालादारीमा जिविकोपार्जन गरिरहेको नरहा गाउँपलिका ३ का ८० जनाबढी अति विपन्न तथा गरिब घरपरिवारहरुलाई राहत प्रदान गरिएको हो
६ वर्ष अगाडि · गाउँ / समाज











