गाउँ / समाजजनकपुरको जनकनन्दिनीमा पनि फूड बैंक सँचालन, सहयोगको अपिल
न्यूज ब्यूरो, जनकपुरधाम । निरन्तर लकडाउनका कारण काम नपाएर दुई छाक टार्न नसकेको निमुखाहरुको लागि धनुषाको जनकन्दिनी गाउँपालिकाभित्र पनि फूड बैंक सँचालन गरिएको छ । आईतबार जनकनन्दिनी गाउँपालिका वडा नं. ४ खजुरी स्थित सँचालन गरिएको फुड बैँकबाट सो स्थानका गरिब, निमुखाहरुलाई राहत वितरण गरिएको छ । उनीहरुलाई
६ वर्ष अगाडि · गाउँ / समाज











