राजनीतिकसंघीय सरकारले संविधानलाई खतरमा पुरयाउन खोजेको छ : नीधि
न्यूज ब्यूरो | जनकपुरधाम, २५ बैशाख । नेपाली काँग्रेसका उपसभापति विमलेन्द्र निधिले संघीय सरकारले संघीय संरचना र संविधानलाई खतरामा पु¥याउन खोजेको आरोप लगाएका छन् । नेपाली काँग्रेसको उपसभापतिमा मनोनित भएपछि पहिलो पल्ट आफ्नो गृह जिल्ला जनकपुरधाम आईपुगेका नेता निधिले संघीय सरकारद्वारा संघीय प्रणालीला
८ वर्ष अगाडि · राजनीतिक











