राजनीतिकसरकारको स्वास्थ्य राज्यमन्त्रीमा डा. सुरेन्द्र यादव नियुक्त
न्यूज ब्यूरो | जनकपुरधाम, १८ साउन । प्रदेश नं. २ बाट स्वास्थ्य राज्यमन्त्रीमा डा. सुरेन्द्र यादव नियुक्त भएका छन् । महोत्तरी क्षेत्र नं. ४ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित डा.सुरेन्द्र यादव स्वास्थ्यराज्य मन्त्रीमा नियुक्त हुनुभएको छ । उहाँ संघीय समाजवादी फोरम नेपालबाट स्वास्थ्य राज्यमन्त्रीमा नि
८ वर्ष अगाडि · राजनीतिक










