राजनीतिकनेकपाभित्रै विवाद उग्र, ओली र प्रचण्ड वार्तामा
न्यूज ब्यूरो, काठमान्डौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्र विवाद चुलिएपछि अहिले पार्टीका अध्यक्षद्धय केपी शर्मा ओली (प्रधानमन्त्री) र पुष्पकमल दाहाल प्रचण्ड वार्तामा बसेका छन् । बालुवाटारमा भईरहेको वार्तामा पार्टीभित्र विवादले उग्र रुप लिएसँगै सहमतिको प्रयास गरिने जनाइएको छ । बिहान ११ बजेदेखि
६ वर्ष अगाडि · राजनीतिक










