न्यूज हाईलाईटमिर्चैयास्थित पूर्वपश्चिम राजमार्ग जीर्ण, दुर्घटनाको जोखिम बढ्दो
न्यूज ब्यूरो, सिरहा । मिर्चैयास्थित पूर्वपश्चिम राजमार्गमा खाल्डाखुल्डी बनेपछि दुर्घटनाको जोखिम बढेको छ । समयमा मर्मत नहुँदा तथा मर्मत भएपनि ठोस काम नहुँदा राजमार्ग जीर्ण बनेको हो । मर्मत सम्भारका लागि सम्बन्धित निकाय गम्भीर नदेखिँदा पहिल्यैदेखि बनेका स–साना खाडल पनि बढेर ठूला बनेका छन् । जसका कारण
६ वर्ष अगाडि · न्यूज हाईलाईट











