न्यूज हाईलाईटसफाई अभियन्ता 'धिरेन्द्र' को अभियानमा सांसददेखि मन्त्रीसम्म !
न्यूज ब्यूरो, जनकपुरधाम । सरसफाई अभियन्ता धिरेन्द्र साहको सक्रियतामा गत ६ महिनाअघि सुरु भएको जनकपुर रेल्वे ट्रैक क्षेत्र सप्ताहिक सरसफाई अभियानलाई निरन्तरता दिइएको छ । स्वच्छ बातावरण तुल्याउन सुरु गरिएको सरसफाई अभियान अन्तर्गत आज (शनिवार) २६औं सप्ताह रेल्वे स्टेशन वरपरमा सरसफाई गरिएको छ । मुख्यमन्त्
७ वर्ष अगाडि · न्यूज हाईलाईट











