न्यूज हाईलाईटआज हरिबोधिनी एकादशी : कमलदहमा भव्य मेला, श्रद्धालुको घुइँचो
न्यूज ब्यूरो, सिरहा । कार्तिक शुक्ल एकादशीका दिन आज औषधिको गुणले युक्त तुलसीको पूजाआराधना गरी श्रद्धापूर्वक हरिबोधिनी एकादशी पर्व मनाइँदैछ । हरिबोधिनी एकादशीका दिन तुलसीसँग विष्णुको विवाह र विशेष पूजा गरी मनाउने गरिएको हो । आषाढ शुक्ल एकादशी अर्थात् हरिशयनी एकादशीका दिनमा क्षीरसागरमा सुतेका विष्णु आ
६ वर्ष अगाडि · न्यूज हाईलाईट











