अन्तराष्ट्रियगैर आवासीय मधेशी संघ (एनआरएमए) कुवैतमा 'ठाकुर'
न्यूज ब्यूरो, कुबेत । विश्वभरी छरिएर रहेका मधेशीहरुको छाता संगठन गैर आवासीय मधेशी संघ (एनआरएमए) को कुवैत शाखाको प्रथम अधिवेशन सम्पन्न भएको छ । शुक्रबार सम्पन्न प्रथम अधिवेशनबाट संगठनको कुबेत अध्यक्षमा धनबिर कुमार ठाकुरको नेतृत्वमा १७ सदस्यीय सहित २ सल्लाहकारको नयाँ कार्य समिति चयन भएको छ ।एनआरएमए कु
८ वर्ष अगाडि · अन्तराष्ट्रिय











