अन्तराष्ट्रियहामी सैन्य शक्तिको प्रयोग गर्न चाहँदैनौं, ईरान सुध्रोस् : ट्रम्प
न्यूज ब्यूरो, एजेन्सी । अमेरिकाको हवाई आक्रमणमा ईरानी सेनाका प्रमुख कासिम सुलेमानी मारिएपछि अमेरिका–ईरान तनाव झनै बढेको छ । आफ्नो सेना प्रमुखलाई अमेरिकाले इराकमा निसाना बनाएपछि ईरानले पनि बुधबार त्यसको जवाफी कारबाहीस्वरुप इराकमा रहेको दुई वटा सैनिक अड्डामा दर्जनौँ मिसाइल प्रहार गरेको थियो । मिसाइल आ
६ वर्ष अगाडि · अन्तराष्ट्रिय











