अन्तराष्ट्रियकोरोना महामारी समाप्त भएको चीनको घोषणा !
न्यूज ब्यूरो, एजेन्सी । विश्वलाई आतंकित बनाएको कारोना भाइरस (कोभिड–१९) समाप्त भएको चीनले जनाएको छ । कोरोना भाइरसको महामारी विश्वभर फैलिरहँदा चीनले भने बिहीबार समाप्त भएको घोषणा गरेको हो । राष्ट्रिय स्वास्थ्य आयोगका प्रवक्ताले यस्तो घोषणा गरेको चिनियाँ समाचार संस्था सिन्ह्वा ले जनाएको छ । पछिल्लो समय
६ वर्ष अगाडि · अन्तराष्ट्रिय










